उन्नाइस वर्षीया गायिकासँग डेट गर्दैछिन् ४५ वर्षीय डेन कुक

अमेरिकी स्टेड–अप कमेडियन र फिल्म अभिनेता डेन कुक पछिल्लो वर्ष १९ वर्षीया गायिका केल्सी टेलरसँग डेटिङ गरिरहेका छन् । वेबसाइट ‘फिमेलफस्रट डट को डट युके’ का अनुसार ४५ वर्षीया कमेडियन हास्य अभिनेता पछिल्लो साल यी गायिकासँग डेटिङ गरिरहेका छन् र, उनले अक्टुबरमा गायिकाको १९ औं जन्मदिन सँगै मनाए । कुकले एक तस्वीर शेयर गर्दै रिलेशनशिप गोल्स लेखेका छन् । कुकले गायिकाको करियरलाई समर्थन गर्दै इन्स्टाग्राममा एक शेयर गरेका छन् । जुन पोस्टमा उनले आफ्ना फ्यानलाई गीत सुन्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?