‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान बिथोलियो, पछि हटे खरेल

काठमाडौं । पूर्वडिआइजी रमेश खरेलको आजबाट सुरु हुन लागेको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा सहभागि नहुने भएका छन् ।

खरेलले फेसबुकमा स्टाटस लेख्दै उक्त अभियानमा सहभागि नहुने भन्दै माफि मागेका छन् ।

उनीसँगै देवेन्द्र सिटौला र राजकुमार यादव पनि कार्यक्रममा सहभागी नहुने उनले स्टाटसमा लेखेका छन् ।

उनले आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको भन्दै आफु सहभागि नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?