काठमाडौं । आकर्षक तलवसहित खाना प्याकिङ गर्ने कम्पनीमा फ्रान्स पठाइदिन भन्दै ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ पेरेकी छिन् ।
तीन जना व्यात्तिहरुलाई फ्रान्स पठाउने भन्दै रकम लिएको उजुरीका आधारमा काठमाडौं मनमैजुकी ४३ वर्षिया पूर्णिमा श्रीषलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया