काठमाडौं । मिलको फित्तामा बेरिएर एक महिलाको जयन गएको छ । पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुरकी ४२ वर्षीया ललितादेवी ठाकुरको मृत्यु भएको प्रहरलिे जनाएको छ ।
आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा फित्तमा बेरिदा घटना स्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया