पारस खड्काले पाए एक्सयुभी ३०० गाडी

ग्नी ग्रुपले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस ख्लकालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

अग्नी ग्रुपले पारसलाई बुधबार एम्बेसडर नियुक्त गर्नुका साथै महिन्द्रकाको एक्सयुभी ३०० गाडी पनि प्रदान गरेको छ ।

पारसलाई अग्नी ग्रुपका निर्देशक अर्जुन प्रसाद शर्माले गाडी हस्तान्तरण प्रदान गरे । क्रिकेटर पारसले अग्नि ग्रुपद्वारा आफूलाई अग्नी इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडर घोषणा गरेकोमा खुशी ब्यक्त गरेका छन् । पारसले अग्नी ग्रुपको सहयोगले आफु निकै खुशी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?