राष्ट्रियसभा सदस्यमा बामदेवलाई मनोनयन गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?