डलर तथा दिनारको भाउ बढ्यो, अरुको के भयो ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १४ गते बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ३२ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ५७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४६ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ४२ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०४ रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ ८८ पैसा रहेको छ

यस्तो छ विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?