नेम्वाङद्वारा शहरी विकास मन्त्रालयको पदभार ग्रहण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले शहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

शेक्युरेटि प्रिन्टिङ प्रेस खरिद प्रकरणका विषयमा अडियो रेकर्ड सार्वजनिक भएपछि उक्त मन्त्रालय हेर्दै आएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्केटाले राजीनामा दिएका थिए ।

रित्त रहेको उक्त पद नेम्वाङले हेर्ने गरी राष्ट्रिपति विद्यादेवी भण्डारीले तोकेकी थिइन् ।

नेम्वाङले आज पदभार ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?