२०७४, १६ माघ मंगलवार १०:२०

गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


प्रकाशित मिति : २०७४, १६ माघ मंगलवार १०:२०

काठमाडौँ, १६ माघ- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ मिराटोलमा हिजो बेलुकी मिनी ट्रकको ठक्करबाट पैदलयात्री स्थानिय ४५ बर्षीय नर सिंह नगरकोटीको मृत्यु भएको छ ट्रकको ठक्करबाट गम्भिर घाइते भएका नगरकोटीको नेपाल मेडिकल कलेज अत्तरखेलबाट थप उपचारको क्रममा ओम अस्पताल चावहिलमा राती साढे ९ बजे, मृत्यु भएको प्रहरी प्रभाग गोकर्णले जनाएको छ । हिजो बेलुकी ८ बजे नगरकोटीलाई ठक्कर दिने बा३ख ५८२१ नम्बरका ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस