आजको विनिमयदरः कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १२ गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ५ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ २ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ४४ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ ३ पैसा रहेको छ

यस्तो छ विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?