काठमाडौं । ललितपुरको बालकुमारीमा सोमबार भएको मोटरसाइकल दर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राई रहेका मृत्यु भएको प्रहरीले जनाएका्े छ ।
दुर्घटनाका घाइते दुवैलाई ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पुर्याइएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया