सुष्मा स्वराज माघ १८ गते नेपाल आउने

काठमाडौं, १५ माघ– भारतीय विदेशमन्त्री शुष्मा स्वराज माघ १८  गते २ दिने भ्रमणको सिलसिलामा नेपाल आउने भएकी छिन् । सोमबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो कुराको दिएको छ भ्रमणबाट नेपाल भारतबीचको सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ । भ्रमणका नेपाल–भारतबीचको साझा चासो, आपसी हित र सम्बन्धका विषयमा स्वराजले नेपाली राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?