गायिका इन्दिरा जोशिको ‘मेरा काला दारी’ बजारमा (भिडियोसहित)

काठमाडौं । ‘बबाल’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गायिका इन्दिरा जोशिसँग ‘मेरा काला दारी’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत संयोजन रहेको छ ।

गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो निर्देशक गम्भिर बिष्टले गरेका हुन । भिडियोमा नबराज उप्रेतिको छायांकन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?