पेस्तोल तथा गोली बरामद

झापा । प्रहरीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोलि बरामत गरेको छ ।

बिहीबार राति इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीलाई देख्ना २ जना व्यक्तिले झोला छोडेर भागेका थिए । प्रहरीले झोला तलासि गर्दा उक्त सामान फेला पारेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?