महान व्यक्तित्वहरुका १० महत्वपूर्ण भनाईहरु

१. सपना देख्ने मान्छे नै विजेता हुन्छ । नेल्सन मण्डेला

२. जहाँ अफ्ठ्यारो हुन्छ त्यहाँ अवसर पनि हुन्छ । आप्राह विन्फ्रे

३. आलोचनाबाट बँच्ने उपाय भनेको केहि नगर्नु, केहि नभन्नु र केहि नबन्नु हो। एरिसटोटल

४. मलाई आलोचना मन पर्दछ, किनभने आलोचनाले बलियो बनाउँछ । लिब्रन जेम्स

५. लापरवाहीसँग जंगलमा फालिएको एक सानो आगोको झिल्कोले भयंकर परिणाम निम्त्याउँछ, तर आवश्यकताको बेला चुलो सल्काउँन पूरै बट्टा चाहिन्छ । अज्ञात

६. घर चिन्न घर छोड तर घर नबिर्स । महाकवि लक्ष्मीप्रसाद देवकोटा

७. बच्चा जन्माउँदैमा तिमी पुरुष बन्दैनौ, पुरुष बन्न तिमीले त्यो बच्चा पाल्न सक्नु पर्दछ । बाराक ओबामा 

८. सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन । प्लेटो

९. हातको रेखालाई बिश्वास नगर, किनभने हातको नहुनेहरुको पनि भाग्य हुन्छ । निक भुजिसिक

१०. जहाँ प्रेम छैन त्यहाँ जीवन छैन । महात्मा गान्धी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?