माकुराले २१ सेकेण्डमा बुनेर सक्यो आफ्नो घर (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । २१ सेकेण्डको उक्त भिडियोमा एक माकुरो एकदमै कुशलताका साथ नरोकी कन आफ्नो घर अर्थात् जाल बुनिरहेको छ ।

https://twitter.com/ParveenKaswan/status/1230344774575587328

उक्त भिडियो नै सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो । भिडियोलाई आईएफएस अफिसर प्रविण कासवानले ट्विटरमा शेयर गरेका छन् ।

उनले भिडियो शेयर गर्दै तपाई आफूलाई परफेक्शनिस्ट भन्ने गर्नुहुन्छ तर प्रकृतिको पूर्णता यहाँ हेर्नुहोस् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?