यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ९ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ४० पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ८१ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ७६ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ८८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?