मन्त्रीको राजीनामापछि पत्रकार सम्मेलन स्थगित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामापछि पत्रकार सम्मेलन स्थगित भएको छ ।

मन्त्री बाँस्कोटा सेक्युरिट प्रिटिङ प्रेस खरिदको विषयमा कमिसनको डिल गरेको अडियो सार्वजनिक भएसँगै राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?