स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार हेर्दिनँ : प्रधानमन्त्री ओली

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F % kmfu’g k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ g]kfn ljB’t k|flws/0fsf] cfof]hgfdf k|wfgdGqL cf]nL sf7df8f}F % kmfu’g k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ sf7df8f}F pkTosf ljB’t k|0ffnL e”ldut tyf ;”b”9Ls/0f sfo{sf] z”ef/Dekl5 dGtJo lbFb} . g]kfn ljB’t k|flws/0fsf] cfof]hgfdf pQm k|0ffnL tof/ ul/Psf] 5 . t:aL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्‍याए ।

उनले आफुलाई पद धराप पर्ने धम्कीसमेत दिएको भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?