पूर्वराजा ज्ञानेन्द्र शाह आगामी माघ २२ गते भारत जाँदै

काठमाडौं, १५ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी माघ ११ गते भारत जाँदै छन् भारतको ओडिसामा हुने १४५औं श्री मज्जगद्गूरु–शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वतीको ‘‘पट्टाभिषेक–पञ्चविंशति वर्ष पुत्र्ति’’ महोत्सवमा सहभागी हुन ज्ञानेन्द्र भारत जान लागेको उनका प्रेस संयोजक फणि पाठकले बताए त्यस्तै गत पुस २४ गते पनि नेपालगन्ज हुँदै ज्ञानेन्द्र भारतको उत्तरप्रदेश गएका थिए र उनले त्यका मुख्यमन्त्री योगी यादित्यनाथलाई समेत भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?