आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आज बस्ने बैठकमा अर्थ मन्त्रालय संचार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिने कार्यतालिका छ ।

यस्तै, आजको बैठमा विभिन्न विधेयक र प्रस्ताव पेश हुने कार्यसूची रहेको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?