आजको विमियदरः १ अमेरिकन डलरको भाउ ११४ रुपैयाँ १७ पैसा, अरुको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ८ गते बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १२३ रुपैयाँ ८८पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ४४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १७ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ १३ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ८४ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ४४ पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?