डिभिजन प्रमुख एक लाख घुससहित पक्राउ

बैतडी । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्टलाई एक लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कञ्चनपुरका अनुसार चमेलीया नदी नियन्त्रण तथा तटबन्ध आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिदै गर्दा पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?