यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ७ गते बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६९ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ९२ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ४८ पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?