गरे के हुँदैन ! ३५ व्यक्तित्वको सफलताले बदल्नेछ तपाईको जीवन

काठमाडौं । मानिसहरु आफ्नो अथक प्रयासपछि मात्र सफल व्यक्तित्व बन्ने गर्दछन् । उनीहरुले आफ्नो सानै उमेरबाट कठिन परिश्रमसँग जुधेर र हरेक समस्याहरुको समाधान गर्दै एक सफल व्यक्तित्वको रुपमा कहलिने गर्दछन् ।

संसारमा त्यस्ता धेरै व्यक्तिहरु छन् जो कठिन परिश्रम र अनेकन समस्याहरुसँग लड्दै प्रख्यात बन्न सफल भएका छन् । तिनै सफल व्यक्तत्वहरुको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

२. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

४. वेटरको काम गर्दा गर्दै लियोनल मेस्सी धनी फुटवल प्लेयर बने ।

५. सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।

६. साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

८. भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

९. चिया बेच्ने मोदी विश्वकै शक्तिशाली प्रधानमन्त्री बने ।

१०. दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

११. कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

१२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

१३. सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

१४. लहै लहैमा गीत गाउँदा गाउँदै अमृत गुरूङ नामी गायक बने ।

१५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

१६. मुम्बर्इ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

१७. घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

१८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

१९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन् ।

२०. आँखा नदेख्ने हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

२१. शारीरिक अशक्त स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

२२. कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।

२३. गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

२४. एसएलसी पास रेखा थापा चर्चित नायिका बनिन् ।

२५. तिन पटक एसएलसी फेल हरिवंश आचार्य नामी कलाकार बने ।

२६. पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

२७. कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

२८. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

२९. झण्डै दुर्ई सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गुरू बने ।

३०. थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

३१. तीन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

३२. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीका शासक बने ।

३३. दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने ।

३४. कुनै बेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

३५. मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?