शिवमाया तुम्वाहाम्फे कानून मन्त्री

काठमाडौं । रिक्त रहेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई दिइने भएको छ ।

स्रोतका अनुसार तुम्वाहाम्फेलाई आज तीन बजे सपथ खुवाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?