काठमाडौं । संसद सचिवालयमै कार्यरत एक महिला लाई करणी गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको काठमाडौ जिल्ला अदालतमा बहस सकिएको छ ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानून व्यवसायीले बहस गरेका हुन् ।
दुवै पक्षको बहसपछि केहीबेरमा मुद्दामा फैसला सुनाइने अदालत स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया