हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ४ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४७ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ४४ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ १४ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ७३ पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?