काठमाडौं । १६ जना सहसचिवहरुको हेरफेर तथा सरुवा गरिएको छ ।
सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत केदार पनेरु अर्थ मन्त्रालयमा पठाएको छ ।
राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशक बनाएर पठाएको छ ।
सूचि हेर्नुहोस्, को कहाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया