प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । नियमित स्वास्थ्य परिक्षणका लागि ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनोमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टर पुगेका हुन् ।

मृगौलामा समस्या आएपछि उनले नियमित डायलासिस समेत गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?