९ चैत्र २०७९, बिहीवार

मधेसको नेतृत्व काँग्रेस बाहेक अरु दलले गर्न सक्दैनन् : डा. महत

२०७४,भाद्र,३१,शनिवार १२:५१

0
Shares

काठमाण्डौं, ३१ भदौ ।नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री डा. प्रकाश  शरण महतले प्रदेश नं.२ मा नेपाली काँग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन । प्रदेश नं. २ को चुनावी अभियानबाट भर्खरै राजधानी फर्किएका डा. महतले शनीवार लोकपथ डटकम संग कुरा गर्दै नेपाली काँग्रेस मधेसी जनताको विश्वास पाएको पार्टी भएको जिकिर गरे ।चुनावी अभियानका क्रममा सम्पूर्ण प्रदेश नं.२ मा नेपाली काँग्रेसको जनलहर देखिएको बताउँदै डा.महतले एमालेको बिखण्डनवादी सोचलाई मधेसि जनताले अस्विकार गर्ने बताए ।मधेसको नेतृत्व गर्न काँग्रेस बाहेकका दलहरुले नसक्ने भन्दै गर्दै डा. महतले केही दलहरुले आचारसंहिता उल्लंघन गर्दै पैसाको बलमा पहिलो हुने दाबी गर्दै हिडेको बताए ।एमाले तर्फ संकेत गर्दै डा. महतले प्रदेश नं. २को निर्वाचन अभियानमा पैसाको चलखेल गरेर निर्वाचन प्रभावित पार्ने सपना नदेख्न आग्रह गरे ।प्रदेश नं. २ मा एमाले पहिलो पार्टी बन्ने एमाले अध्यक्ष केपि शर्मा ओलीको दाबीमा कुनै सत्यता नभएको डा. महतको भनाई थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार १२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मधेश प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश

काठमाडौं । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००