प्रधानमन्त्रीको संवोधन भोलि ११ बजेलाई स-यो

काठमाडौं । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपाी शर्मा ओलीले गर्ने भनिएको संवोधन सरेको छ ।

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगन हुने भएको हो ।

नेपाली कांग्रेसले उपाध्यायको निधन भएपछि प्रधानमन्त्रीलाई संम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा आग्रह गरेको थियो ।

संसद बैठक भोली ११ बजे बस्ने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?