‘साईली’ गीतबाट चर्चा कमाएकी मेनुकाको दुर्घटना

काठमाडौं, १४ माघ । ‘साईली’ गीतबाट चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् । नेपाली चलचित्र आफ्नो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने मुनेका प्रधान सडक दुर्घटनामा परेकी हुन् हाल ‘शेरबहादुर ‘चलचित्रको प्रमोसनमा रहेकी मेनुका सोही चलचित्रको प्रेसमिटबाट फर्किदै गर्दा उनको स्कुटीलाई बाईकले ठक्कर दिँदा उनको दाहिने खुट्टटा भाँचिएको छ उनले अभिनय रहेको चलचित्र ‘साढे ७’ को पनि टेलर रिलिज भइसकेको छ । जुन चलचित्र फागुन ११ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?