पार्टी एकतालाई निष्कर्षमा पुर्याउन थप गृहकार्य आवश्यक

काठमाडौं, १४ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकियो आज बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेदवारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको थियो बैठकमा सबै विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन थप गृहकार्य आवश्यक भएको बताइएको छ नयाँ सरकार गठन र पार्टी एकताबारे छलफललाई दुई पार्टीले सकारात्मक रुपमा हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?