यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४१ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ २४ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ४८ पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?