सधैँ उत्कृष्ट नतिजा ल्याउन जान्नैपर्ने टिप्स !

काठमाडौं – कक्षामा प्रथम हुनु, परिवारमा सबैको स्याबासी पाउनु, ज्ञान बढ्नु, कक्षामा सबैको हिरो बन्नु । आहा कल्पना गर्दा कति रमाईलो हुन्छ । हो, यस्तो कल्पनालाई विपनामा परिणत गर्नको लागि तपाईले परीक्षामा उत्कृष्ट हुन सक्नुपर्छ । त्यसका लागि सबैको मिहिनेत हुन्छ नै । तर तरिका नपुगेका कारण राम्रा भनिएका विद्यार्थीहरुपनि असफल भइरहेका छन् । कतिपय विद्यार्थीको बानी हुन्छ, परिक्षाको रुटिन आएपछि किताबमा घोत्लिने त कतिपयको हुन्छ घोकेर मात्रै पढ्ने । यो त अत्यन्तै खराब बानी हो । उत्कृष्ट अध्ययनको लागि तपाईलाई उत्कृष्ट वातावरण पनि चाहिन्छ । यी टिप्स फलो गर्नुभयो भने पक्कै तपाईले उत्कृष्ट नतिजा ल्याउन सक्नुहुन्छ ।

निरन्तरको अध्ययन

टेबल कुर्सीमा बसेर पढ्नु

विभिन्न टेक्निकल डिभाईसको कम प्रयोग

महत्वपूर्ण कुरालाई मार्क गर्ने

नोट बनाउने

दोहोर्याई तेहर्याई पढ्ने

सुत्ने र उठ्ने बानी नियमित तालिका बनाउने

सट्कर्ट बनाएर पढ्ने

लेख्ने पूर्वअध्यास गर्ने

महत्त्वपूर्ण कुराहरू मनन गरेर पढ्ने

पढ्ने बेलामा ध्यान एकाग्र गराउने

समूहमा प्रश्नोत्तर गर्ने साथीहरूसँग पर्याप्त छलफल गर्ने

टाइमटेबल बनाउने

चार्ट बनाएर पढ्ने

‘कि वर्डहरु’ (Key words)छान्ने

आफूले जे पढिरहेको छ, त्यही टपिकबाट एक्जाममा प्रश्न आउँछ भन्ने विश्वास लिएर पढ्ने ।

धेरै अटसकटस खाएर पढ्न बस्नु हुँदैन ।

धेरै तनाव नलिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?