कैलाली । कैलालीमा मोटरसाइकल चोरीमा संग्लन भएको आरोपमा चार जना पक्राउ परेका छन् ।
प्रहरीमा अनुसार धनगढी उपमहानगरपालीका-१० जुगेडाका १९ वर्षीय बसन्त राना, १९ वर्षीय विजय राना, १८ वर्षीय मोहित राना र वडा नम्वर ७ का १८ वर्षीय निशान्त रानालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरूले १८ माघमा धनगढी उपमहानगरपालिका-३ चटकपुरका सुरेन्द्र घिमिरेको लु.५३ प ५५७० नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया