यस्तो छ आजको सुनको मूल्य

काठमाडौँ, १४ माघ- साताको पहिलो दिन आज नेपाली बजारमा छापावाला सुन प्रति तोला ५७ हजार ४ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुनको मुल्य तोलामा ५७ हजार१ सय रहेको छ सुनको मुल्यमा शुक्रबारदेखिनै परिवर्तन भएको छैन् चादी आज तोलामा ७६० मा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?