काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले संकटाविरुद्ध १-० गोलको अग्रता बनाएको छ । खेलको ४४ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया