प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । शनिबारमात्र मृगौलाको डायोलासिस गराएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि ग्रान्डी अस्पताल पुगेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा डायोलासिस गराइएका आइतबार दिनभर रेस्टमा थिए । तर, स्वस्थयमा समस्या देखिएपछि उनी अस्पताल पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?