यस्तो छ आज सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा स्थिरता छाएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रहेको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय रहेको छ ।

साथै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो भने आज पनि त्यहि मूल्य अर्थात ८ सय ८० रुपैयाँ प्रतितोला कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?