हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २७ गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ७० पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २२ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ १९ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ २१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ८० पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?