काठमाडौं । नेपाली कांग्रसको केन्द्रीय समितिको बैठक आज २ बजे बस्दै छ ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकले महाधिवेशनको कार्यतालिकाका तय गर्ने विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । बैठकले यसअघि निलम्बन गरिएको विद्यानका विषयमासमेत छलफल हुने बताइएको छ ।
यसअघि माघ २३ गते बोलाइएको बैठकमा शीर्ष नेताले एजेन्डा तय नभएका कारण स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया