कार्यक्रममा बसिरहेकी शिक्षिकालाई जब शिक्षकले मञ्चमै किस गरे !

काठमाडौं । भनिन्छ जीवनमा आमा बुबाको भन्दा ठूलो भूमिका गुरु अर्थात् शिक्षकको हुने गर्दछ । तर शिक्षकले अश्लिल हर्कत गरेभने समाजको स्थिति कतातिर जान्छ ? भारतको राजस्थानमा पनि एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यामका अनुसार राजस्थानको करौली जिल्लाका करसौली उच्च माध्यामिक विद्यालयमा यो घटना भएको हो ।

विद्यालयमा व्यवसायिक शिक्षा एक्स्पोजर क्याम्प सम्बन्धी कार्यक्रम चलिरहेको थियो । त्यो बेला एक महिला वक्ताले छात्राहरुलाई व्यवसायिक शिक्षा, उपयोग र आवश्यकताका बारेमा जानकारी दिँदै थिइन् ।

त्यहि बेला एक पुरुष शिक्षक त्यहाँ आए र महिला शिक्षिकालाई अंकमाल गरेर किस गरे । त्यसपछि पुरै कार्यक्रममा हल्लाखल्ला मच्चियो ।

यो दृष्य कसैले मोवाइलमा कैद गरेर सामाजिक सञ्जालमा हालेपछि अहिले भिडियो भाइरल भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?