२०७४, १३ माघ शनिवार २०:०६

केन्द्रीय कारागारबाट भाग्ने टीकाबहादुर प्रहरी भीडन्तमा घाइते


प्रकाशित मिति : २०७४, १३ माघ शनिवार २०:०६

काठमाडौं १३ माघ– प्रहरीसंगको भीडन्तमा  एक फरार अभियुक्त घाइते भएका छन्  एक साताअघि सदर खोर डिल्लिबजारबाट भागेका टीके भन्ने टीकाबहादुर मगर चितवनमा प्रहरीसंगको भीडन्तमा घाइते भएका हुन् उनलाई खोजी गर्ने क्रममा चितवन पुगेको प्रहरी टोलीलाई उल्टै आक्रामण गर्न खाजेपछि प्रहरीले जवाफी   कारबाही गरेको बताइएको छ । उनीमाथि चोरी तथा डकैतीको आरोप थियो । साताअघि उनी कारगारबाटै भागेपछि कारागारको सुरक्षा अवस्थामा गम्भीर प्रश्न उठेको थियो  

प्रतिक्रिया दिनुहोस