काठमाडौं १३ माघ– प्रहरी इन्काउन्टरमा एक फरार अभियुक्तको मृत्यु भएको छ एक साताअघि सदर खोर डिल्लिबजारबाट भागेका टीके भन्ने टीकाबहादुर मगर चितवनमा प्रहरी इन्काउन्टरमा मारिएका हुन् उनलाई खोजी गर्ने क्रममा चितवन पुगेको प्रहरी टोलीलाई उल्टै आक्रामण गर्न खाजेपछि प्रहरीले जवाफी कारबाही गरेको बताइएको छ उनीमाथि चोरी तथा डकैतीको आरोप थियो । साताअघि उनी कारगारबाटै भागेपछि कारागारको सुरक्षा अवस्थामा गम्भीर प्रश्न उठेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया