केन्द्रीय कारागारबाट भाग्ने टीकाबहादुरको प्रहरी भीडन्तमा घाइते

काठमाडौं १३ माघ– प्रहरीसंगको भीडन्तमा  एक फरार अभियुक्तको घाइते भएका छन्  । एक साताअघि सदर खोर डिल्लिबजारबाट भागेका टीके भन्ने टीकाबहादुर मगर चितवनमा प्रहरी इन्काउन्टरमा मारिएका हुन् । उनलाई खोजी गर्ने क्रममा चितवन पुगेको प्रहरी टोलीलाई उल्टै आक्रामण गर्न खाजेपछि प्रहरीले जवाफी   कारबाही गरेको बताइएको छ । उनीमाथि चोरी तथा डकैतीको आरोप थियो । साताअघि उनी कारगारबाटै भागेपछि कारागारको सुरक्षा अवस्थामा गम्भीर प्रश्न उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?