विश्वकप क्रिकेट लिग २ : अमेरिकामाथि नेपालको शानदार जित

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित हासिल गरेको छ । अमेरिकालाई हराउँदै नेपालले क्रिकेट वर्ल्डकप लिग टूमा पहिलो जित दर्ता गरेको हो ।

अमेरिका १५५ रनमा अलआउट भएर नेपाल ३५ रनले विजयी भएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?