एकएक किन नेपाल आउँदैछिन् मोदीको दूत बनेर शुष्मा ?

काठमाडौं, १३ माघ । भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आउने भएकी छिन् । उनी माघ तेस्रो साता नेपाल आउन लागेको बताइएको छ वाम गठबन्धनको नेतृत्वमा सरकार बन्न लागेको बेला सम्बन्ध सुधारको प्रयास स्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा स्वराज नेपाल आउन लागेको बताइएको छ नेपालस्थित भारतीय दूतावास स्रोतले स्वराज दुई दिने भ्रमणका क्रममा नेपाल आउन लागेको बताएपनि एकिङ मिति भने सार्वजनिक गरेको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?