काठमाडौं । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ मा अहिले अमेरिकाले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।
खेलमा ११ औं ओभर चलिरहँदा अमेरिकाले २७ रन बनाएर ५ विकेट गुमाइसकेको छ ।
उत्कृष्ट बलिङ गरिरहेको नेपालका लागि सन्दीप र करणले दुई –दुई विकेट लिएका छन् भने पाँचौ विकेट सुशन भारीले लिएका छन् ।
अमेरिकाविरुद्ध नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया